एनपिएल : कर्णालीले चितवनलाई दियो १७६ रनको लक्ष्य

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा  कर्णाली याक्सले चितवन राइनाेजलाई  १७६ रनको लक्ष्य दिएकाे छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाएको हो ।

एनपीएलमा पहिलो खेल खेलेका जयकिसन कोल्सावालाले कर्णालीकाे लागि ३९ बल खेल्दै ६ चौका र २ छक्काकाे सहयाेगमा सर्वाधिक ५३ रन बनाए भने ३९ बल नै खेलेका विलियम बोसिस्टोले तीन चौका र दुई छक्काकाे मद्दतमा ५२ रन बनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?