
काठमाडौं । नयाँ वर्ष २०२५ लाई ध्यानमा राख्दै नमस्ते पेले हवाई टिकट खरिदमा आफ्ना प्रयोगकर्ताका लागि आकर्षक क्यासब्याक अफर ल्याएको छ ।
पुस १८ गतेसम्म रहने अफरअन्तर्गत नमस्ते पेमार्फत् हवाई टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तुरुन्तै एक सय ५० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
नगदरहित समाज स्थापना प्रयासमा रहेको नमस्ते पेमा ८५००३ डायल प्रयोगकर्ताले अफलाइन सेवासमेत लिन सक्ने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच