![अमेरिकाले ४२ देशसँग गरेको टिफा सम्झौता](https://ehimalayatimes.com/wp-content/uploads/2025/02/Dr.Sumankumar-Regmi-Hita-article.jpg)
काठमाडौं । हिउँदे अधिवेशनका लागि तयारी तीव्र पारिएको छ । माघ १८ गतेदेखी सुरु हुने हिउँदे अधिवेशनका लागि सभामुख देवराज घिमिरेले सक्रियता बढाउनु भएको छ ।
जसअनुसार सभामुख घिमिरेले अहिले कार्य व्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा जारी छ ।
हिजो दलका मुख्य सचेतक र सचेतकहरूसँग सिंहदरबारमा छलफल भएको थियो ।
यसअघि सभामुखले आइतबार सत्तापक्ष र प्रतिपक्षका मुख्य सचेतक र सचेतकसँग छुट्टाछुट्टै छलफल गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच