
काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा ऐन ल्याउन नसके राजीनामा दिने घोषणा गर्नुभएको छ ।
आज नेकपा (एमाले) को भ्रातृ संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम प्रदेश परिषद बैठकमा बोल्दै मन्त्री भट्टराईले ऐन आउँदैन, विधेयक बन्दैन भने पदमा नबस्ने घोषणा गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘विद्यालय शिक्षा ऐन आउँदैन, विधेयक बन्दैन भने म पद छोड्छु। विधेयक ल्याउने भनेर बसेको हो,’ उहाँले भन्नुभयो, ‘सक्दिनँ भन्ने लाग्यो भने बस्दिनँ।’ राजनीतिमा आउँदा आफूले स्थायी प्राध्यापक र जीवन साथी गुमाएको भन्दै उहाँले अहिले प्राप्त पद गुमाउन पनि आफू तयार रहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच