
काठमाडौं । भुईखेल फुटबल क्लबको आयोजनामा दोस्रो घोडेजात्रा कप सिक्स ‘ए’ साइड नकआउट फुटबल प्रतियोगिता चैत दोस्रो साता हुने भएको छ । प्रतियोगिता चैत ९ देखि १६ गतेसम्म हुने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा सहभागिताका लागि टिम दर्ता खुला भइसकेको छ । प्रतियोगिताको विजेताले ४० हजार तथा उपविजेताले २० हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडी र सर्वाधिकलाई समान दुई हजार रुपैयाँ प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच