
काठमाडाैं । नेपाल बार एशोसिएशनको केन्द्रिय कार्य समितिको निर्वाचन अहिले जारी छ ।
शनिवार बिहानबाट नै बारको निर्वाचन शुरु भएको हो । निर्वाचन सर्वोच्च अदालतको परिसरमा शुरु भएको हो । एशोसिएशनको २७ औं केन्द्रिय कार्य समितिको निर्वाचनका लागि मतदान जारी रहेको र निर्वाचन साँझ ४ बजेसम्म गर्न पाउने बताइएको छ । बारको अध्यक्षमा यस पटक पाँच जनाको उम्मेदवारी रहेको छ ।
बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा वृहत लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राध्यापक विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठबीच प्रतिष्पर्धा हुँदैछ । अध्यक्षमा नै अन्य तीन स्वतन्त्र उम्मेदवारी परेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच