
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज अर्घाखाँची जाँदै हुनुहुन्छ ।
अर्घाखाँचीको पाणिनी तपोभूमि सम्मेलनको उद्घाटनका लागि त्यहाँ जाने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ । उहाँ काठमाडौंबाट हेलिकप्टरबाट बिहान साढे ११ बजे पाणिनी जाने कार्यक्रम रहेको छ ।
त्यसपछि फर्किएर काठमाडौंमा नेपाल चेम्बर अफ कमर्शको ७४ औं वार्षिक साधारणसभाको उद्घाटन गर्नु हुनेछ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच