
ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८१ चैत २८ गते बिहीबार, ई.स. २०२४ अप्रिल १०, तिथि- चैत शुक्लपक्ष त्रयोदशी, पूर्वफाल्गुनी- नक्षत्र, १३ः२४ बजेपछि उत्तरफाल्गुनी, वृद्धि- योग, कौलव- करण, चन्द्रराशि- सिंह, सूर्योदय- ५ः४७, सूर्यास्त- १८ः२५ ।
मेष : बन्दव्यापार र पेसाबाट नोक्सानी बेहोर्नुपर्ने देखिन्छ ।
वृष : तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।
मिथुन : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।
कर्कट : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।
सिंह : सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ ।
कन्या : जीवनसाथीका बीचमा मनोमालिन्य हुनसक्छ ।
तुला : हाँकेका, ताकेका काम सम्पन्न हुन थाल्नेछन् ।
वृश्चिक : मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ ।
धनु : एक्लोपन र निराशाले सताउनेछ ।
मकर : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।
कुम्भ : परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ ।
मीन : खर्च बढे पनि घरायसी सुख सुविधाका सामग्रीको जोहो हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच