काठमाडौं। नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । गत बिहीबारदेखि सुरु भएको एमालेको चौथौ केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
शुक्रवार बसेको बैठकमा गैर–भौगलिकसहित आठ प्रदेशका प्रतिनिधिले पेश गरेको प्रतिवेदनमा सामुहिक छलफल भएको थियो । जसअनुसार गण्डकीबाट पदमा अर्याल, बागमतिबाट गोकर्ण बिष्ट, सम्पर्क समन्वय कमिटीवाट लालबाबु पण्डित, उपत्यका बिशेष प्रदेशवाट सुजिता शाक्यले आ आफनो क्षेत्रको प्रतिवेदन पेश गर्नु भएको थियो। सबै प्रदेशको प्रतिवेदनमाथि सामुहिक छलफल सुरु गरिएको थियो ।
आज बस्ने बैठकले समूहगत छलफल पछिको निष्कर्षका बारेमा महासचिव शंकर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच