बाजुरामा एक महिला मृत फेला

Read Time = 0 mins

बाजुरा । बाजुरामा एक महिला मृत फेला परेकी छन् । मृतक महिलाको पहिचान खुलेको छैन ।

जिल्लाको जगन्नाथ गाउँपालिका–२ कोटकाट्यास्थित कर्णाली नदी किनारमा अपरिचित महिला मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान थालिरहेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?