काठमाडौं । फिनटेक ग्रुप एफवान सफ्ट ग्रुपले भूकम्पपीडितको सहयोगार्थ आर्थिक सहयोग गरेको छ । कम्पनीले प्रधानमन्त्री दैवी उद्धार कोषमा बिहीबार ३० लाख जम्मा गरेको हो ।
कोषमा एफवान सफ्ट ग्रुपअन्तर्गतका एफवान सफ्ट इन्टरनेसनल, इसेवा, फोनपे, इसेवा मनि ट्रान्सफर तथा एफवान सफ्ट गु्रपमा कार्यरत कर्मचारीले आर्थिक सहयोग गरेका हुन् ।
कम्पनीको सानो सहयोगले पनि केही राहत होस् भन्ने उद्देश्यले सहयोग प्रदान गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच