‘माया आफैँ हुन्छ’ भन्दै बबिना

Read Time = 1 min

काठमाडौं । बबिना भट्टराईको स्वर र संगीत रहेको गीत ‘माया आफैँ हुन्छ’ सार्वजनिक गरिएको छ । बिबी थापाको शब्द, संजय श्रीपालको संगीत संयोजन र प्रकाश खरेलको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको स्टुडियो भर्सन भिडियो सार्वजनिक भएको हो ।

प्रेमभाव समेटिएको गीतको भिडियोलाई सरोज रञ्जितकारले छायाँकन तथा सम्पादन गर्नुभएको हो । बबिनाका यसअघि ‘कति मिठो भूल’, ‘तिम्रै लागि’ लगायतका गीत सार्वजनिक भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?