वासिंगटन डिसी । अमेरिकी राष्ट्रपति जो वाइडेनले बाइडेनले चिनियाँ समकक्षी सि जिनपिङसँगको भेटबार्ता पछि इजरायल बारे टिप्पणी गरेका छन् ।
राष्ट्रपति वाइडेनले इजरायली प्रधानमन्त्रीलाई गाजालाई कब्जा गर्न वा पुनः कब्जा गर्ने तथा यसलाई नियन्त्रणमा राख्ने प्रयास गर्नु गल्ती हुने बताएका छन् ।
उनले जारी युद्धको एक मात्र अन्तिम समाधान दुई राज्यको नीति भएको पनि प्रस्ट पारेका छन् ।
इजरायली प्रधानमन्त्रीलाई पनि वाइडेनले भनेका छन कि इजरायलको कर्तव्य हो कि तिनीहरूको अपरेशनमा सर्वसाधारणलाई चोटपटक लाग्नु हुन्न, उनीहरुलाई युद्धको नाममा अपराध गरिनु हुन्न ।
उनले हमासद्वारा बन्धक बनाएकाहरूलाई मद्दत गर्ने सन्दर्भमा उल्लेख गर्दै भनेका छन कि, ‘यो लक्ष्य हासिल गर्नको लागि उसले आफ्नो शक्तिमा सबै गरिरहेको छ ।’ सोही क्रममा उनले भने, उनले इजरायली सेना गाजा भित्र जान र बन्दीहरूलाई मुक्त गर्न पूर्ण रूपमा असफल भएको बताएका छन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच