चितवन । मोटरसाइकल दुर्घटना हुँदा चितवन माडीमा वडा सदस्यको निधन भएको छ।
माडी नगरपालिका-२ का वडा सदस्य ६० वर्षीय जीवन लुइँटेलको मोटरसाइकल दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले बताउनु भयो ।
उनी चढेको बा प्र ०३-०४ प ८९१७ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ६ बजेतिर माडी नगरपालिका-१ गर्दीमा गाडीले ठक्कर दिएको थियो।
ठक्कर दिने गाडी पत्ता नलागेको र खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच