काठमाडौं । ललितपुरको सात्दोबाटोस्थित खेलकुद परिसरमा केनल क्लब नेपालले विश्व केनल संघको आवद्वतामा नेपालमै पहिलो पटक अल ब्रिड प्रतियोगिता डग शोको आयोजना गरेको छ ।
नेपालमै पहिलो पटक डबल रिङ्ग तरिकाले अन्ताराष्ट्रिय निर्णायक झिकाएर प्रतियोगिता गरिएको केनल क्लब नेपालले जानकारी दिएको छ । डग शोमा काठमाडौंमा रहेका बिभिन्न केनल क्लब लगायत घरमा पालिरहेको कुकुरहरुको प्रतियोगिता गरिएको छ ।
तस्वीर
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच