![स्वास्थ्य बीमा कार्यक्रम भ्रष्टाचारको माध्यम बनेको छ : सभामुख घिमिरे (भिडियाेसहित)](https://ehimalayatimes.com/wp-content/uploads/2023/12/devraj-ghimire.jpg)
काठमाडौं । च्याम्पियन मार्सल आर्ट्स, खरिबोटले १३औँ सागकी स्वर्ण पदक विजेता जुडो खेलाडी पुनम श्रेष्ठलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोगस्वरूप नगद ५० हजार रुपैयाँ प्रदान गरेको छ । च्याम्पियन मार्सल आर्ट्सकी निर्देशक सुशीला लामाले पुनमलाई रकम हस्तान्तरण गर्नुभयो ।
यसअघि राष्ट्रिय खेलकुद परिषद्ले पनि पुनमलाई स्वास्थ्य उपचारका लागि एक लाख ४७ हजार ५९ रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो । च्याम्पियन मार्सल आर्ट्स कराँते खेलाडी सुनिल लामा, तेक्वान्दो खेलाडी पुष्प थापा मगर, जुडो खेलाडी सरोज महर्जन, तेक्वान्दो खेलाडी सुजन जोशाी र उसु खेलाडी राजु महर्जनले स्थापना गरेको संस्था हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच