काठमाडौं । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद बैठक बसेको छ । बैठक सोमवार अपराह्न ४ बजेदेखि शुरू भएको हो ।
नेकपा एमालेसहितको नयाँ सत्तासमीकरण बनाएपछिको यो दोस्रोपटक बसेको मन्त्रिपरिषद बैठक बसेको हो ।
सोमवारको बैठक मन्त्रिपरिषदको नियमित बैठक हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच