एजेन्सी । इण्डोनेसियाकी रोहमालिया रोहमालियाले टी-२० आई क्रिकेटमा उत्कृष्ट बलिङ स्पेलको कीर्तिमान बनाउनुभएको छ । मंगोलियाविरुद्ध तीन ओभर दुई बल बलिङ गर्नुभएकी १७ वर्षीय रोहमालियाले कुनै रन नखर्ची सात विकेट लिनुभएको थियो । उक्त खेलमा इण्डोनेसियाले मंगोलियालाई १२७ रनले हराएको थियो ।
यसअघि उक्त रेकर्ड नेदरल्याण्डकी फ्रेडरिक ओभरडिकको नाममा थियो । उहाँले सन् २०२१ मा फ्रान्सविरुद्ध तीन रन खर्चेर सात विकेट लिनुभएको थियो । यो पुरुष र महिला दुवैमा उत्कृष्ट बलिङ स्पेल हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच