![‘रोङ गट ट्यालेन्ट’को आवेदन खुल्ला](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Rong-Got-Talent.jpg)
काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले भारतको प्रतिष्ठित दादासाहेब फाल्के फिल्म अवार्ड प्राप्त गर्नुहुने भएको छ । दादासाहेब फाल्के फिल्म फाउण्डेसनले आयोजना गर्ने अवार्ड आउँदो ३० मेमा मुम्बईमा हुँदैछ ।
फाउण्डेसनले गत १९ मेमा प्रियंकालाई पत्राचार गर्दै उक्त अवार्डका लागि छनोट भएको जानकारी दिएको हो । प्रियंकाले ‘बेस्ट एक्ट्रेस नेपाल’ को ट्रफी प्राप्त गर्नुहुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच