![पार्टी अध्यक्षमा घनश्याम भूसाललाई झलनाथको समर्थन !](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/jhalanath-and-bhusal-2.jpg)
काठमाडौं । म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ ।
शनिबार भएको फाइनल खेलमा म्यानचेस्टर युनाइटेडले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गर्दै यस सिजनको एफए कपको उपाधि जितेको हो ।
म्यानचेस्टर युनाइटेडको जितमा अलेजान्द्रो गर्नाचो र कोबी माइनूले एक एक गोल गरेका थिए । त्यस्तै म्यानचेस्टर सिटीका लागि एक गोल जेरेमी डोकुले गरेका थिए ।
म्यानचेस्टर युनाइटेडले गत सिजनको एफए कप फाइनलमा म्यानचेस्टर सिटीसँग २–१ ले नै हारेको बदला यस सिजनमा २–१ ले नै हराएर लिएको छ ।
यो जितसँगै म्यानचेस्टर युनाइटेडले अहिलेसम्म १३ पटक एफए कपको उपाधि जिटेको छ । अहिलेसम्म सबैभन्दा बढी एफए कपको उपाधि भने आर्सनलले १४ पटक जितेको छ ।
![हस्टन हुरिकेन्सविरुद्ध नेपालको लगातार दोस्रो जित](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/nepal-cricket.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच