![कर्णाली भूकम्प पुनः प्राप्ति अपरेशन इण्डक्सन कार्यक्रम शुरु](https://ehimalayatimes.com/wp-content/uploads/2024/04/bhukampa.jpg)
काठमाडौं । आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फ एभरेस्ट भलिबल क्लबले लगातार दोस्रो जित निकालेको छ । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार एभरेस्टले विभागीय टोली त्रिभुवन आर्मी क्लललाई ३-० को सोझो सेटमा पराजित गर्यो ।
एभरेस्टले खेल २५-१५, २५-१९, २५-१९ ले आफ्नो पक्षमा पार्यो । जितसँगै एभरेस्टले दुई खेलमा ६ अंक जोडेको छ । दुवै खेलमा पराजित आर्मीको एक अंक छ । पहिलो खेलमा एभरेस्टले कर्णालीलाई ३-० को सोझो सेटमा पराजित गर्दा अर्मीले पुलिससँग ३-२ सेटको हार बेहोरेको थियो ।
सोमबार नै सम्पन्न महिलातर्फको पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले कर्णाली प्रदेशलाई ३-१ को सोझो सेटमा पराजित गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच