![बाढी, पहिरो, डुबानसहितका विपद्मा जनजीवन प्रभावित हुन नदिन सरकारलाई सांसदहरुको सुझाव](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Raghu-G-Panta.jpg)
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ओखलढुङगा चम्पादेवी गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-९ तिलगंगा बस्ने ५० वर्षीय तिलक बहादुर थापा मगरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
तिलक बहादुर संलग्न ७ लाख रूपैयाँ बिगो भएको बैंकिङ कसूर मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बानेश्वरबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको प्रहरीले जनाएकाे छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच