काठमाडौं । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँलेले बहुमतको सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।
प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार गठनको दाबी पेश गर्न आह्वान गर्नुभएको हो । उहाँले दलहरूलाई ९ दिनको समय दिनुभएको छ ।
अब बहुमत जुटाउन सक्ने दलका नेताले वैशाख २ बेलुकी ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्नुपर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच