![राप्ती साहित्य परिषद केन्द्रको ४७औँ वार्षिकोत्सव](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/sahitya-samaroha.jpg)
काठमाडौं । एनएमबी बैंक ‘ग्रिन बैंक अफ द इयर २०२४’ अवार्डबाट सम्मानित भएको छ । अवार्ड विश्व वातावरण दिवसका अवसरमा फोहोर व्यवस्थापन र जलवायु सम्मेलन डब्ल्युएसिसी २०२४ मा प्रदान गरिएको हो ।
बैंकका अनुसार अवार्ड एनएमबी बैंकको वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धता र पर्यावरणमैत्री बैंकिङ अभ्यास कार्यान्वयन गर्ने प्रयासको प्रशंसा हो । बैंक वातावरणीय विचारलाई रणनीतिकरूपमा एकीकृत गर्दै दिगो वित्त प्रवद्र्धन गर्न र परिचालन प्रभाव कम गर्दै बैंकिङ क्षेत्रमै उदाहरण बन्न सफल भएको दाबी गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच