काठमाडौं । ललितपुर महानगरपालीकाले आज जावलाखेल चोकमा घुम्ती सवारी प्रदूषण चेकजाँच गरेको छ ।
महानगरपालिका र सवारी परीक्षण कार्यालय टेकुको संयुक्त आयोजनामा सो कार्यक्रम सञ्चालन गरिएको हो ।
सो घुम्ती सवारी चेकजाँच कार्यक्रम प्रत्येक दिन विभिन्न स्थानमा गरिने नगरप्रहरी प्रमुख सीताराम हाछेतुले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच