![संसद्लाई प्रभावकारी बनाउनुपर्नेमा नेतृत्व तहको जोड](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/Emphasis-of-the-leadership-level-on-making-the-parliament-effective-Hita-fornt-page.jpg)
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले रन्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको छ । आइतबार बसेको पार्टीको संसदीय दलको सचिवालय बैठकले बहुमत सदस्यको उपस्थितिमा श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको हो ।
संसदीय दलको निर्णय संसद् सचिवालयलाई गराउने तयारी रहेको छ । रञ्जितालाई दलको नेताबाट हटाउने निर्णयमा गंगाराम चौधरी डगौरा, अरूणकुमार चौधरी र लालवीर चौधरीले हस्ताक्षर गर्नुभएको छ।
बैठकले गंगाराम चौधरी डगौंरालाई संसदीय दलको नेताको जिम्मेवारी दिएको छ । प्रमुख सचेतक लालवीर चौधरीलाई बनाइएको छ । लालवीर नाउपाका संरक्षक रेशम चौधरीका बुबा हुनुहुन्छ । यसअघि गंगाराम प्रमुख सचेतक हुनुहुन्थ्यो । प्रतिनिधि सभामा नाउपाका चार सांसद रहनुभएके छ ।
![खानीखोलाका कफी–कृषकलाई अनुदान](https://ehimalayatimes.com/wp-content/uploads/2023/11/coffe-price.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच