![जोखिम मोलेर नदीले बगाएर ल्याएका काठ दाउरा निकाल्दै स्थानीय](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/kathadaura-khola.jpg)
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पार्टीका सबै मन्त्रीलाई आफ्नो निवास बालकोटमा बोलाउनु भएको भन्ने खवर असत्य रहेकाे उहाँकाे सचिवालयले जनाएकाे छ ।
यसअघि अध्यक्ष ओलीले आज साँझ साढे ६ बजे बालकोटस्थित आफ्नो निवासमा मन्त्रीहरूलाई बोलाउनु भएको भन्ने समाचारकाे खण्डन गर्दै यस्ताे बताइएकाे छ ।
कांग्रेस र एमाले मिलेर नयाँ समीकरण बनाउने चर्चाबीच ओलीले सरकारमा सहभागी मन्त्रीलाई छलफलका लागि बालकोट बाेलाउनु भएकाे चर्चा थियाे ।
ओलीकाे सचिवालयले भने आफ्ना पार्टीका सबै मन्त्रीलाई आफ्नो निवास बालकोट बाेलाएकाे भन्ने विषयमा समाचारका खण्डन गरेकाे हाे ।
बालकाेट फेसबुक पेजमार्फत उक्त समाचारको खण्डन गरिएको हो ।
पेजमा लेखिएकाे छ-
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच