काठमाडौं । नेपाल एसबिआई बैंकले लुम्बिनीस्थित लुम्बिनी विकास कोष परिसरमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । काउन्टरको उद्घाटन दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव इसाला रुवान विराकुनले गर्नुभएको थियो ।
सो अवसरमा बैंकले कोषलाई सय थान डस्टबिन हस्तान्तरण गरेको थियो । सोही कार्यक्रममा सार्कका महासचिव विराकुनले पिओएस मेसिनमार्फत् डिजिटल डोनेसनको पनि उद्घाटन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच