✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८१ कात्तिक २१ गते बुधबार, ई.स. २०२४ नोभेम्बर ६ तिथि- कार्तिक शुक्लपक्ष पञ्चमी, मूल- नक्षत्र, ९ः२६ बजेपछि पूर्वाषाढा, सुकर्मा- योग, वव- करण, चन्द्रराशि- धनु, सूर्योदय- ६ः१९, सूर्यास्त- १७ः१४ ।
मेष : राजनीतिक क्षेत्रको चुनौती थपिनेछ ।
वृष : दुर्घटनाका साथै चोटपटकको समेत भय रहेको छ ।
मिथुन : अपरिचित व्यक्तिसँग सहकार्यको अवसर मिल्नेछ ।
कर्कट : मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।
सिंह : सरकारी नोकरीमा केही झमेला बेहोर्नुपर्नेछ ।
कन्या : शारीरिक आलस्यताले कार्यक्षेत्रमा व्यवधान आउनेछ ।
तुला : कठिन परिस्थितिको डटेर सामना गरिनेछ ।
वृश्चिक : वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ ।
धनु : लक्ष्मी प्रशन्न रहनाले धनलाभ मिल्नेछ ।
मकर : प्रेमीप्रेमिकामा केही किचलो निम्तनेछ ।
कुम्भ : शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ ।
मीन : पढाइलेखाइको सिलसिलामा स्थान परिवर्तन हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच