कोलम्बो। श्रीलंकामा इन्धन र औषधि अभावका कारण अस्पताल बन्द हुने अवस्थामा पुगेका छन् ।
शल्यक्रिया उपकरण र जीवन बचाउने औषधिहरूको आपूर्ति लगभग ठप्प भएपछि अस्पतालहरूको यस्तो नाजुक अवस्थामा पुगेको हो ।
चिकित्सक र बिरामीहरू समेत यातायात मार्फत सहज रूपमा हिंडडुल गर्न सक्ने अवस्थामा नभएको जनाइएको छ । श्रीलंकाले ८५ प्रतिशत भन्दा बढी औषधि र चिकित्सकीय उपकरण आयात गर्छ ।
तर यतिबेला विदेशी मुद्राको अभावले आयात सहज गर्न सकिरहेको छैन् । अर्थव्यवस्था अत्यन्त नाजुक अवस्थामा पुगिसकेको छ । जसका कारण अस्पताल नै बन्द हुने अवस्थामा पुगेको हो ।
श्रीलंकाका ९० प्रतिशत भन्दा बढी जनता सार्वजनिक स्वास्थ्य सेवामा निर्भर रहेका छन् । एजेन्सी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच