काठमाडाैं । रोल्पाकाे सुनछहारी गाउँपालिकामा बन्दै गरेकाे झोलुङ्गे पुलको पर्खाल भत्किँदा ४ जनाको मृत्यु भएको छ ।
सुनछहारी गाउँपालिका-३ मा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा ४ जनाको मृत्यु भएको हाे ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पर्खाल भत्किँदा ५ जना पुरिएको जानकारी आएको थियो । तर अहिलेसम्म चार जनाको मात्र शव निकालिएको छ । मृत्यु हुनेमा दुई महिला र दुई पुरुष छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच