भक्तपुर । समाजसेवी सुरेन्द्र मिश्रले भक्तपुरस्थित डोलेश्वर महादेव मन्दिरको पुष्पवाटिका निर्माणका लागि आर्थिक सहयोग गर्नुभएको छ । उहाँले आफ्नी स्वर्गीय पत्नी रेणुदेवी मिश्रको स्मृतिमा पुष्पवाटिका निर्माण, पारिजात वृक्ष रोपण र संरक्षणको दीर्घकालीन उद्देश्यसहित सहयोग गर्नुभएको हो ।
रौतहट जिल्ला दुर्गा भगवती गाउँपालिका ३ मत्सरी स्थायीवासी मिश्र परिवारले डोलेश्वरनाथ महादेव मन्दिर सञ्चालक समितिका निवर्तमान अध्यक्ष बालहरि चालिसे तथा सञ्चालक समिति सदस्यको उपस्थितिमा उक्त वाटिकाका लागि ताम्रपत्र हस्तान्तरण गर्नुभएको थियो ।
परिवारका सदस्यहरूले स्वर्गीय सदस्यको स्मृतिमा निर्माण हुने संरचना संरक्षण कार्यमा आर्थिक रकम जुटाउनुभएको थियो । आर्थिक रकम प्रदान गर्ने दाता मिश्रका साथै छोरा राकेश मिश्र, बुहारी रश्मी ज्ञवाली मिश्र, नाति सौरभ मिश्र हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच