
हेटौंडा । हेटौँडा–१९, ज्यामिरेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा चालक पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–४, हरपुरका १९ वर्षीय सद्दाम हुसेनको घटनास्थलमा मृत्य भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार,शनिबार बिहान ९ बजेर ३० मिनेटको समयमा ज्यामिरे खोलाबाट ज्यामिरे हेल्थपोष्टतर्फ जाँदै गरेको बा प्र २–०३–००१ त ४३७१ नम्बरको बालुवा लोड गरेको ट्याक्टर आफैं अनियन्त्रित भई दुर्घटना ट्याक्टरले च्यापिएर उनको मृत्यु भएको हो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच