वामपन्थीहरूबीच एकता र सहकार्यको आह्वान गर्दछु : ओली

Read Time = 1 min

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थीहरूबीच एकता र सहकार्यको आह्वान गर्नुभएको छ। एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले तर, त्यस्तो एकता सक्कली हुनुपर्ने बताउनु भयो । उहाँले एकताको नाममा अल्मलिने भूलचाहि एमालेले नगर्ने प्रष्टाउनु भयो ।

नेकपा एमाले केन्द्रीय कमिटी बैठक पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा आज दोस्रो तथा अन्तिम दिन जारी छ । बैठकमा पोलिटब्यूरो बैठकले गरेका निर्णयहरू पेश क्रमैसँग भइरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?