✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल भाद्र २८ गते मंगलबार, ई.सं.- १३ सेप्टेम्बर, २०२२ । तिथि- आश्विन कृष्णपक्ष तृतीया, १२ः३४ बजे उप्रान्त चतुर्थी, नक्षत्र- रेवती, ९ः३१ बजे उप्रान्त अश्विनी, योग- वृद्धि, करण- भद्रा, चन्द्रराशि- मीन, सूर्योदयः ५ः४८, सूर्यास्तः १८ः०९ ।
मेष : आफन्त तथा अग्रज व्यक्तित्वहरूसँग विवाद सिर्जना हुनेछ ।
वृष : चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ ।
मिथुन : अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ ।
कर्कट : मान-सम्मान तथा प्रतिष्ठामा कमीको महसुस हुनेछ ।
सिंह : प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुन सक्छ ।
कन्या : जोखिमपूर्ण काम र यात्रामा सावधानी अपनाउनुपर्नेछ ।
तुला : दीगो फाइदा हुने काममा जग बसाउने मौका छ ।
वृश्चिक : स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महसुस हुनेछ ।
धनु : आँटेको काम तत्काल बन्ने समय छ ।
मकर : आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।
कुम्भ : माया प्रेममा सामान्य मनमुटाव हुने र विछाडिनुपर्ने बाध्यता आउनेछ ।
मीन : रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच