युवराज र अनुष्काको ‘हाम्रो सम्बन्ध’ सार्वजनिक

Read Time = 1 min

काठमाडौं । युवराज चौलागाईं र अनुष्का पाठकको स्वरमा रहेको गीत ‘हाम्रो सम्बन्ध’ सार्वजनिक भएको छ । पाठकद्वारानै रचना गरिएको, चौलागाईंको संगीतबद्ध र रिकेश गुरुङको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

जि ट्वान्टिवन डिजिटल युट्युबमार्फत सार्वजनिक भएको उक्त गीतको भिडियोमा गायक चौलागाईं तथा गायिका पाठकले नै अभिनय गर्नुभएको छ । शान थापाद्वारा निर्देशित भिडियोमा अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन तथा रंग संयोजन र राजीव समरको कोरियोग्राफी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?