काठमाडौं । सिबिआइएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सविर बादे श्रेष्ठ नियुक्त हुनुभएको छ । श्रेष्ठ एसिसिएका साथै काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर हुनुहुन्छ ।
यसअघि श्रेष्ठ एनआइबिएल क्यापिटल मार्केट्समा उच्च व्यवस्थापनस्तरमा तथा नबिल इन्भेष्टमेन्ट्स बैंकिङ र मेघा क्यापिटल मार्केट्सको सिइओमा कार्यरत हुनुहुन्थ्यो । श्रेष्ठसँग देश तथा विदेशमा गरी १७ वर्ष वित्तीय तथा मर्चेन्ट बैंकिङ क्षेत्रमा कार्य गरेको अनुभव रहेको कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच