Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

सिबिआइएल क्यापिटलको सिइओ बादे श्रेष्ठ

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । सिबिआइएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सविर बादे श्रेष्ठ नियुक्त हुनुभएको छ । श्रेष्ठ एसिसिएका साथै काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर हुनुहुन्छ ।

यसअघि श्रेष्ठ एनआइबिएल क्यापिटल मार्केट्समा उच्च व्यवस्थापनस्तरमा तथा नबिल इन्भेष्टमेन्ट्स बैंकिङ र मेघा क्यापिटल मार्केट्सको सिइओमा कार्यरत हुनुहुन्थ्यो । श्रेष्ठसँग देश तथा विदेशमा गरी १७ वर्ष वित्तीय तथा मर्चेन्ट बैंकिङ क्षेत्रमा कार्य गरेको अनुभव रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?