पौने १ बजेसम्म ३२ प्रतिशत मत खस्योः निर्वाचन आयोग

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । निर्वाचन आयोगले आइतबार बिहानैबाट सुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा दिउँसो पौने १ बजेसम्म ३२ प्रतिशत मत खसेको जनाएको छ ।

आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिउँसो १२ः४५ बजेसम्म ३० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको जानकारी दिनु भएकाे हाे ।

केही दिनयता बढेको चिसोका कारण बिहान १०/११ बजेदेखि  मतदान केन्द्रमा मतदाताको भिड लाग्न थालेको उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?