अर्थ सचिवमा रायालाई ल्याउने र कृष्णहरि पुष्करलाई सरुवा गर्ने सरकारको निर्णय

Read Time = 1 min

काठमाडौं । सरकारले अर्थ सचिवमा तोयम रायालाई ल्याएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिवमा रायालाई ल्याएर कृष्णहरि पुष्करलाई सरुवा गरेको छ ।

साथै बैठकले राजस्व सचिवमा डा‍ रामप्रसाद घिमिरे ल्याउने निर्णय गरेको छ । रामेश्वर दंगाललाई सरुवा गरेर घिमिरेलाई ल्याइएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?