नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा

हिमालय टाइम्स   POSTED ON : आश्विन २७, २०७८ (६:५५ PM)

नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । आज भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशसंग बराबरी खेल्दै नेपालले फाइनलमा स्थान बनाएको हो ।
Top