कथासंग्रह ‘लाइ-सी’को परिचर्चा
कथा वाचक साइग्रेसको कथा ‘अधुरो प्रेम’मा चलचित्र बन्ने
‘मिस नेपाल पिस २०२४’को शिर्ष उपाधि विधि लम्साललाई
‘पुजार सार्की’मा मेरो भूमिकालाई दर्शकले माया गर्नेमा ढुक्क छु :
इरानमा पप गायक टाटालुलाई कारगार सजाय
सन्दीपको विश्वकप लक्षित अभ्यास
गोदावरी मेयर कपको उपाधि काठमाडौं महानगरलाई
जेठ दोस्रो सातादेखि भ्याली कप टी-२० क्रिकेट प्रतियोगिता
शीर्ष स्थानमा उक्लियो आरसी-३२
काठमाडौं । राष्ट्रिय बास्केटबल लिग (एनबिएल)मा बिहीबार भएको एकमात्र खेलमा बूढानीलकण्ठ विजयी भएको छ । दोस्रो खेल जित्ने क्रममा बूढानीलकण्ठले हाउन्ड्स एकेडेमीलाई ७६-७३ ले हराएको छ । पहिलो क्वार्टर ९२२-१९० बाट अग्रता लिएको बूढानीलकण्ठले त्यसलाई खेलको अन्त्यसम्म कायम राखेको थियो