24th April | 2019 | Wednesday | 9:32:49 PM

आइसिसी यू–१९ विश्वकप छनोट - नेपालसँग ओमान फराकिलो अन्तरले पराजित

  POSTED ON : बैशाख ३, २०७६ (१०:३५ AM)

आइसिसी यू–१९ विश्वकप छनोट - नेपालसँग ओमान फराकिलो अन्तरले पराजित

काठमाडौं । आइसिसी यू–१९ विश्वकप अन्तर्गत एसिया छनोटमा नेपालले ओमानलाई १५० रनको फराकिलो अन्तरले फराकिलो अन्तरले परातित गरेको छ । मलेसियाको सिंलगार टर्फ क्लबमा भएको खेलमा नेपाललेओमानलाई फराकिलो अन्तरले परातित गरेको हो ।

२ सय ३० रनको लक्ष्य पछ्याएको ओमान ४४.१ ओभरमा ७९ रनमा अलआउट भएपछि नेपालले सानदार जित हात पारेको हो। 

प्रतियोगितामा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। ६ टिममध्ये १ टिमले मात्र विश्वकपमा स्थान बनाउनेछ। छनोटमा नेपालसहित आयोजक मलेसिया, कुवेत, ओमान, सिंगापुर र युएई छन्।


Views: 120

सम्बन्धित सामग्री:

नेपालद्वारा मलेशिया पराजित

: बैशाख ११, २०७६ (१२:०२ PM)