काठमाडौं । लोकप्रिय घाँसे दोहोरी गायक दलबहादुर डङोलको ८५ वर्षको उमेरमा निधन भएको छ ।नुवाकोट स्थायी घर भएका डंगोलको शुक्रबार साँझ हृदयघातबाट निधन भएको परिवारले जनाएको छ ।
हृदयघात भएपछि गायक डङोललाई काठमाडौंस्थित गङ्गालाल अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको निधन भएको हो ।
उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टी गर्ने तयारी गरिएको छ । डंगोल पछिल्लो समय सामाजिक सञ्जालमा निकै लोकप्रिय कलाकार हुन् । उनका दर्जर्नौ गित बजारमा उपलब्ध छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच