26th April | 2018 | Thursday | 11:46:38 PM

फाल्गुनन्द गोल्डकप सुनसरीलाई

: Monday, 01 January, 2018 (12:25:40 PM)

पाँचथर (रासस) । नवाँै रुसलान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सुनसरी–११ ले जितेको छ । फिदिममा...

अरहान्त र भावनालाई स्वर्ण

: Sunday, 31 December, 2017 (6:11:13 PM)

हिमालय टाइम्सकाठमाडौं । अरहान्तकेशर सिम्ह र भावना सुनुवारले राखेप च्याम्पियनसिप–२०७४ अन्तर्गत १०औं राष्ट्रिय स्क्वास प्रतियोगिताको...

ईपिएलको उपाधि विराटनगरले चुम्यो

: Saturday, 30 December, 2017 (3:39:57 PM)

हिमालय टाइम्स । ईपिएलको उपाधि विराटनगर वारियर्सले जितेको छ । शनिबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा भैरहवा...

जेसिसलाई न्यू जेनिथ तेक्वान्दोको उपाधि

: Saturday, 30 December, 2017 (1:36:24 PM)

हिमालय टाइम्सकाठमाडौं । प्रथम न्यू जेनिथ जुनियर तेक्वान्दो च्याम्पियनसिपमा जेसिस इन्टरनेसन स्कुल च्याम्पियन भएको छ...

इपिएल–भैरहवालाई १ सय ५० रनको लक्ष्य

: Saturday, 30 December, 2017 (1:29:08 PM)

हिमालय टाइम्स । एभरेस्ट प्रिमियर लिग (इपिएल) उपाधि जित्नका लागि विराटनगर वारियर्सले भैरहवा ग्याडिएटर्सलाई १...

फाइनलमा विराटनगर र भैरहवा भिड्ने

: Friday, 29 December, 2017 (5:43:13 PM)

काठमाडौँ । सर्वा्धिक पुरस्कार राशि भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो संस्करणको अन्तिमचरणको...

इपिएल टि–ट्वान्टी–विराटनगर फाइनलमा

: Wednesday, 27 December, 2017 (3:28:29 PM)

काठमाडौँ । विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ...

१८औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने

: Wednesday, 27 December, 2017 (1:08:38 PM)

पोखरा । राष्ट्रिय खेलकुद परिषद् कपअन्तर्गत यही पुस १९ देखि २२ गते पोखरा रंगशालामा १८औँ...

इपिएल क्रिकेट–ललितपुरद्वारा पोखरा पराजित

: Tuesday, 26 December, 2017 (6:49:41 PM)

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा ललितपुर प्याट्रियट्सले...

स्पेनिस ला लिगामा बार्सिलोनाको जित

: Sunday, 24 December, 2017 (8:49:17 AM)

काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनाले  चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई ३–० ले पराजित गरेको छ ।शनिबार...

सेब र ग्रीनफिल्ड क्वार्टरफाइनलमा

: Saturday, 23 December, 2017 (1:46:55 PM)

हिमालय टाइम्सकाठमाडौं । छैटौं दि एक्सेलसियर कप अन्तर विद्यालय खेलकुद प्रतियोगिताको जुनियर छात्र बास्केटबलतर्फ सामाखुसी...

जुम्ल्याहा दिदी–बहिनीलाई डबल्स उपाधि

: Saturday, 23 December, 2017 (1:41:15 PM)

हिमालय टाइम्सकाठमाडौं । जुम्ल्याहा दिदी–बहिनी मायांका र माहिका राणाले १५ औं जयकर स्मृति राष्ट्रिय जुनियर...

फुटबलमा नेपाल एक स्थान तल झ¥यो

: Friday, 22 December, 2017 (11:02:15 AM)

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थान...

साफ यू–१५ महिला फुटबल : नेपाल–भुटान रोकिए

: Thursday, 21 December, 2017 (6:14:41 PM)

काठमाडौँ । भुटानसँग एक एक गोलको बराबरी खेल्दै नेपालले बंगलादेशमा जारी साफ यू–१५ महिला फुटबल...

नेपाली खेलाडीलाई दुई स्वर्ण

: Tuesday, 19 December, 2017 (12:35:27 PM)

सल्लेरी, सोलुखुम्बु । वल्र्ड मार्सल आर्ट पिस कप—२०१७ मा सहभागी भएको नेपाली टोलीले दुई स्वर्ण...