तपाईंको आज

Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल वैशाख २१ गते बुधबार, ई.सं. ४, मे २०२२ । तिथि- वैशाख शुक्लपक्ष तृृतीया, ५ः४५ बजे उप्रान्त चतुर्थी, नक्षत्र- मृगशिरा, योग- अतिगण्ड, करण- गर, चन्द्रराशि- वृष, सूर्योदयः ५ः२५, सूर्यास्तः १८ः३८ ।
मेष : मुद्दा मामिलामा केही विवादित बनिनेछ ।
वृष : लामो समयदेखि अवरुद्ध भएका कामले पूर्णता पाउनेछन् ।
मिथुन : प्रेममा केही झमेला निम्तनेछ ।
कर्कट : ठूला विद्वान् व्यक्तिको सामीप्यता प्राप्त हुनेछ ।
सिंह : राजनीतिक गतिविधिले परिवारमा झमेला आउनेछ ।
कन्या : वैदेशिक रोजगारीका लागि गरिएको प्रयास सफल हुनेछ ।
तुला : मनमा नकारात्मक भावनाको उदय हुनेछ ।
वृश्चिक : बोलीचालीमा मधुरता आउनेछ ।
धनु : अध्ययन अध्यापनमा लामो समय व्यतित हुनेछ ।
मकर : शारीरिक समस्याबाट छुटकारा मिल्नेछ ।
कुम्भ : आर्थिक क्षतिले विचलित भइएला ।
मीन : पति पत्नीको सहकार्यमा नयाँ कामको थालनी हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?