२०७९ साल वैशाख २३ गते शुक्रबारको राशिफल

नारायण भण्डारी
Read Time = 2 mins

आज मिति २०७९ साल वैशाख २३ गते शुक्रबार, ई.सं. ६, मे २०२२ । तिथि- वैशाख शुक्लपक्ष, पञ्चमी, ९ः४८ बजे उप्रान्त षष्ठी, नक्षत्र- आद्र्रा, ७ः०९ बजे उप्रान्त पुनर्वसु, योग- धृति, करण- वालव, चन्द्रराशि- मिथुन, सूर्योदयः ५ः२३, सूर्यास्तः १८ः४० ।

मेष : निर्माण तथा व्यावहारिक क्षेत्रमा मन आकर्षित हुनेछ ।

वृष : बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ ।

मिथुन : पराक्रम र प्रसिद्धिमा बृद्धि हुने समय छ ।

कर्कट : नवीन रोजगारीको सम्भावना छ ।

सिंह : मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्नेछ ।

कन्या : मुद्दा मामिला तथा विवादमा पर्ने सम्भावना छ ।

तुला : व्यापार व्यवसायमा उन्नति हुनेछ ।

वृश्चिक : प्रतिस्पर्धीमाथि विजयी प्राप्त गर्ने योग छ ।

धनु : पठनपाठनमा अरुचि पैदा हुनेछ ।

मकर : विलासिताका वस्तुमा मन आकर्षित हुनेछ ।

कुम्भ : उद्योगधन्दा र व्यापार व्यवसायमा अनपेक्षित फाइदा मिल्नेछ ।

मीन : बोलीका कारण अनावश्यक झन्झटमा परिनेछ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?