काठमाडौं । गोल्डेनगेट इन्टरनेसनल कलेजले पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार जित हात पारेको छ । गोल्डेनगेटले आयोजक क्वेष्ट इन्टरनेसनल कलेजललाई ६३-४३ ले पराजित गर्यो । ब्वाइजमै जेभियर इन्टरनेसनल कलेजले सायम (एसआईएएम) लाई ५५-४५ तथा नाथम (एनएटीएचएम) लाई ५१-४० ले हरायो । गल्र्सको राउण्ड रोविन लिगमा शुभश्रीले मल्पीमाथि ८-६ को जित दर्ता गर्यो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :