बास्केटबलमा गोल्डेनगेटको जित

Read Time = 1 min
A A- A+

काठमाडौं । गोल्डेनगेट इन्टरनेसनल कलेजले पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार जित हात पारेको छ । गोल्डेनगेटले आयोजक क्वेष्ट इन्टरनेसनल कलेजललाई ६३-४३ ले पराजित गर्‍यो । ब्वाइजमै जेभियर इन्टरनेसनल कलेजले सायम (एसआईएएम) लाई ५५-४५ तथा नाथम (एनएटीएचएम) लाई ५१-४० ले हरायो । गल्र्सको राउण्ड रोविन लिगमा शुभश्रीले मल्पीमाथि ८-६ को जित दर्ता गर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?