काठमाडौं । हाल नेपालमा स्थानीय वायु, पश्चिमि न्यून चापिय प्रणाली र भारतको मध्य प्रदेशदेखि तामेलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका एक- दुई स्थानमा हल्का वर्षा भइरहेको छ भने देशको थोरै स्थानमा मेघ गर्जनर चट्याङसहित वर्षा भइरहेको छ।
शनिबार दिउँसो चार प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो मधेश, बागमती, गण्डकी र प्रदेश १ मा मेघ गर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ। यस्तै राती देशको पहाडी भूभागमा आंशिक बदली हुने महाशाखाले जनाएको छ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच