आज मिति २०७९ साल वैशाख २४ गते शनिबार, ई.सं. ७, मे २०२२ । तिथि- वैशाख शुक्लपक्ष षष्ठी, ११ः४४ बजे उप्रान्त सप्तमी, नक्षत्र-पुनर्वसु, ९ः४० बजे उप्रान्त तिष्य, योग- धृति, करण- वालव, चन्द्रराशि- मिथुन, सूर्योदयः ५ः२२, सूर्यास्तः १८ः४० ।
मेष : लक्ष्मी प्रशन्न रहनाले धनलाभ मिल्नेछ ।
वृष : दुर्घटनाका साथै चोटपटकको समेत भय रहेको छ ।
मिथुन : पढाइ लेखाइको सिलसिलामा स्थान परिवर्तन हुनेछ ।
कर्कट : वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ ।
सिंह : शारीरिक आलस्यताले कार्यक्षेत्रमा व्यवधान आउनेछ ।
कन्या : प्रेमीप्रेमिकामा केही किचलो निम्तनेछ ।
तुला : कठिन परिस्थितिको डटेर सामना गरिनेछ ।
वृश्चिक : अनावश्यक कार्यमा धन खर्च हुनेछ ।
धनु : अपरिचित व्यक्तिसँग सहकार्यको अवसर मिल्नेछ ।
मकर : राजनीतिक क्षेत्रको चुनौती थपिनेछ ।
कुम्भ : सरकारी पक्षबाट लाभ मिल्नेछ ।
मीन : मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको
सीपमूलक शिक्षामा जोड दिँदै काठमाडौं